2025-10-08
2025-10-08
भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्रीज्यू, सचिवज्यू तथा महाशाखा प्रमुखज्यू सहितको टोलीले विश्व बैंकसँग Bagmati Province का लागि Livelihood Generation, Climate Resilient Infrastructure, Solid Waste Management र Urban Planning सम्बन्धी सम्भावित सहकार्यका विषयमा फलदायी छलफल सम्पन्न भएको छ ।